मुटुमाथि हात राखी आफैं सँग
सोध
के साचीं टुक्राउननै
चाहन्छौ त देश??
जुनसुकै जात धर्म माने पनि
के हैनौ र पहिले नेपाली
तिमी??
यी धर्ति पनि हुन त तिम्रै
आमा
रोइरहेछिन आज पसि एउटा कुना
पोखुं पनि कोसंग उनले आफ्नो
दु:ख
सन्तान नै उनका निक्ले यति
मूर्ख
केहि ब्वाँसाहरूले नेता रूप
धरे
त के हामले आफ्नो विवेक
गुमाउने??
अतिथिलाई देउता हामी मान्ने
गर्थिम
आफ्नै दाजु-भाईसंग भिड्न
हामी तम्सिम
सदभाव नै शक्ति हुने गर्थयो
देशमा
लडदैछन् आज जातीयताको नाममा
भाई फुटे गंवारले लुटछन्
देशको अस्तित्व माटोमा
मिलाउछन्
सुन्दर र शान्त सदभाव
सहितको
मलाई पुरानो नेपाल फिर्ता चाहियो
हातोमालो गर्दै आऊ आजैबाट
यो देशलाई बचाउन तर्फ लाग!!!!!!